परराष्ट्रमन्त्री महतले न्यूयोर्कबाट भने- ‘नेपालको संविधान समावेशी छ’
असोज ८, न्युर्योक । परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन...