पानी जीवन हो । पानी स्वच्छताको प्रतिक हो । पृथ्वीमा पानी भएकै कारण हामी मानवको अस्तित्व अहिलेसम्म रहेको छ । यदि पानी नुहँदोहो त हाम्रो अस्तित्व नै रहने...