मङ्सिर ४, काठमाडौं | फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि विश्वकप गुमाउने पक्का भएको हो।
बेन्जेमाले २०२२ को बालोन डि ओर...