काठमाडौं १ मत अपडेट: प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता
मङ्सिर ५, काठमाडौं | काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका...