चुनाव प्रचारमा उम्मेदवारले फेसबुकलाई तिरे ६७ हजार डलर, को छन् अघि ?
कात्तिक ३०, काठमाडौँ | प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन...