कात्तिक १४, भरतपुर | चितवनको माडीमा छोराले बाबुलाई खुकुरी प्रहार गरेका छन् । आइतबार राति ६५ वर्षीय रामबहादुर गुरुङलाई आफ्नै छोराले खुकुरी प्रहार गरेर घाइते बनाएपछि उनी अहिले अस्पतालमा छन्...