प्रचण्डको जवाफ : लड्नेहरुसँग नै मिल्नुको पनि मजा हुन्छ
कात्तिक ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका विरोधी शक्तिबीच मेलमिलाप हुँदा नै राष्ट्रलाई फाइदा हुने बताएका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा माओवादी र नेपाली कांग्रेसबीच नै...