प्रहरीको २७ बुँदे सर्कुलर : खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म
असोज २४, काठमाडौँ, न्युज कारखाना | चाडपर्वको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय इलामले मातहतको निकायलाई पर्व लक्षित सुरक्षासम्बन्धी २७ बुँदे सर्कुलर जारी गरेको छ ।चाडपर्वको बेला हुने आपराधिक...