अफगानिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, ५० मारिए
असोज २३, काबुल् (न्युज एजेन्सी) | अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फोट भएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक...