याे वर्षकाे नोबेल साहित्य पुरस्कार तान्जानियाका उपन्यासकारलाई
असोज २१ , काठमाडाैं। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपकाे बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय...