उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्यो
असोज २०, पाँचथर | उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ ।
स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ ।...