सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्झौता
असोज १९, काठमाडौं, न्युज कारखाना। सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्बन्धीसम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक...