रसुवामा सिजनल भाइरलका बिरामी बढे, अत्यावश्यक औषधि अभाव
असोज १६ , रसुवा, न्युज कारखाना । कोभिड १९ संक्रमण नियन्त्रणउन्मुख भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि वृद्धवृद्धासम्म सिजनल फ्लु भाइरल देखिएको स्वास्थ्यकर्मीहरुले बताएका...