असोज १५ , काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले प्रतिभा पलायन भइरहेकाे स्थितिलाई सहेर...