झ्याप्प झ्याप्प बत्ती जाने समस्याको समाधान खोज्न कुलमान घिसिङको निर्देशन
भदौ ७, काठमाडौँ (रासस)। लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको...