मंसिर २२, काठमाडौं | प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् | बैठक भोलि बिहान ११ बजे बोलाउने तयारी भएको ओलीको सचिवालयले जनाएको...