आज एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार पार
असोज २१, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो...