रामेछापका एक चौहत्तर वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै
पुस २५, रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ ।
७४ वर्षको उमेरमा उहाँ नातिनातिना उमेरका केटाकेटीसँगै जट्टेश्वरी उच्च मावि कक्षा ८ मा...