अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ...