मन्थली नगरका दुई कम्युनिष्ट मेयर उम्मेदवार बस्नेत र श्रेष्ठका योजना के ?
निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमिएका छन् । रामेछाप जिल्लाकै केन्द्रकाे रूपमा मन्थली नगरपालिकामा कसले...