रामेछाप जिल्लाभित्र हाल विजुली बल्न नसकेको क्षेत्रमा आगामी एक बर्षभित्र विद्युतीकरण हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । रामेछापमा रहेका नदी र खोलाबाट करिब १८ सय मेगावाट भन्दा बढी...