प्रज्वल पौडेल । माघ ८, रामेछाप । हत्याको आरोप लागेका रामेछापका एक अभियुक्तलाई दोलखा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । दोलखाको काटाकुटी गाविस वडा नम्बर २ का सुर्यबहादुर तामाङको हत्याको आरोप...