तीन दल एक ठाउँमा नहुँदा संविधान कार्यान्वयनमा जटिल : कृषि मन्त्री गजुरेल
फाल्गुण १७, प्रज्वल पौडेल, रामेछाप कृषि विकास मन्त्री हरिवोल गजुरेलले संविधान निर्माणपछि ठूला दलहरु एक ठाउँमा आउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार भएको २१ औ...