नातिनीलाई जबर्जस्ती गर्न खोजेपछि… नातिनीद्वारा हजुरबुबाको हत्या
भदौ २८, रामेछाप | तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ ।
आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले...