बाग्लुङका चार स्थानीय तहद्वारा विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार
जेठ २० बलेवा । बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् । बाग्लुङ नगरपालिका र...