तमानखोला गाउँपालिका कार्यालय सुभारम्भ
कृष्ण कँडेल/चैत २६, बागलुङ । तमानखोला गाउँपालिकाको कार्यालय शनिबार औपचारिक रुपमा बोङ्गादोभान बजारमा शुभारम्भ गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरि बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कार्यालयको बोर्ड अनाबरण गरि...