नगरमा समावेश हुन देविस्थान आयोग जाने
कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । पुर्व सहमती अनुसार निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडु नभएपछि असन्तुष्टि जनाउँदै देविस्थानवासीले ढोरपाटन नगरपालिकामा राख्न माग गर्दै आएका छन् । जिल्ला प्राविधिक समिति बागलुङले...