बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा
फागुन १४, गोरखा । बारापाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । दशवर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिएको गाउँपालिका...