नवलपरासीको सरावलमा आर्सेनिकका कारण चुनौति: अध्यक्ष चौधरी
मोहन पौडेल । जेठ २४, परासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शुद्ध खानेपानीको व्यवस्थाका लागि निकै चुनौति रहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभएको छ । आर्सेनिक प्रभावित सो गाउँपालिकामा करिव...