मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्लाम धर्मको हिजरी...