नवलपरासीमा हातहतियार सहित तीन जना पक्राउ
रबिन्द्र यादव/ भदौ २६, नवलपरासी । नवलपरासीको प्रतापपुर ४ बेलाटारी मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय बाट तीन जनालाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुठी सुर्यपुरा९७ बस्ने बर्ष...