नवलपरासीमा पनि आप्रवासी सप्ताह बिविध कार्यक्रम गरी मनाईंदै
दयाराम आचार्य/ मंसिर २८, नवलपरासी । डिसेम्बर १८ तारिख अर्थात पुस ३ गते पर्ने आप्रवासी कामदार दिवस सरकारको राष्ट्रिय कार्यक्रम अन्र्तगत नवलपरासीमा पनि यस क्षेत्रमा काम गर्ने हिकोडेफ ,ईन्दे्रणि सामुदायीक...