नवलपरासीमा भएको राईनो संरक्षण गोल्डकपको उपाधि काठमाण्डौ ११ ले चुम्यो
दयाराम आचार्य/मंसिर ८, नवलपरासी । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि काठमाण्डौ ११...