नवलपरासीमा हवल्दारलाई आफैले बोकेको बन्दुकको
गोली लाग्यो
साउन ३२, नवलपरासी । नवलपरासीमा आफैले बोकेको बन्दुकको गोली लाग्दा एक सशस्त्र सहायक हवल्दार घाइते भएका छन् । सीमा सुरक्षा बल बेलासपुरमा कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली लागेर...