नवलपरासीमा भएको छुट्टाछुट्टै दूर्घटनामा एकको मृत्यु, २ जना घाइते
फागुन २४, कावासोती | नवलपरासी पूर्व नवलपुरमा भएको दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ मा सिजी सिमेन्ट कम्पनी नजिक दुम्किबासबाट विनयी खोलातर्फ जाँदै गरेको ना ६ त...