नवलपरासीमा यात्रुवाहक बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ यात्रु घाइते, ७ गम्भीर
माघ ९, कावासोती | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।
काठमाडाँैबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र...