युरोप पठाईदिने भन्दै ४ करोड बढी ठगी गर्ने भट्टराईविरुद्व मुद्दा दायर
वैशाख २५, काठमाडौ | युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक सञ्चालकविरुद्ध मुद्दा दायर गरेकोे छ । विभागले...