विश्वकै अग्लो बञ्जीजम्प संचालन (भिडियोसहित)
पर्वत ।पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीमाथी बनेको विश्वकै अग्लो बन्जिजम्पको सफल परिक्षण भएको छ ।पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुलबाट २ सय...