पोखरामा देउसी-भैलो खेलेको रकमबाट बाढी पीडितलाई न्यानो कपडा वितरण
मङ्सिर १, पोखरा । बाढी पहिरोले क्षती पुरयाएको माछापुछ्रे गाउँपालिका वडानम्बर ५ रिबान हुम्दी डाँडागाउँ, पाथेबस्ती, खरेखोलाका पिडितहरुलाई निर्देशक तथा कलाकारहरुको समूहले देउसी-भैलोबाट रकम संकलन गरि न्यानो कपडा वितरण गरेको...