अर्थाभावले निर्माणाधीन चिस्यान केन्द्र अलपत्र
लक्ष्मीप्रसाद सापकोटा | साउन १९, पर्वत | जिल्लाका किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र छ । लागत अनुमान अनुसारको...