नवलपरासीको त्रिवेणी दुम्किबास सडक र छोटी भन्सार प्राथमिकतामा– मुख्यमन्त्री गुरुङ
साउन ८, नवलपरासी | प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना...