कृष्ण कँडेल | माघ २६, बागलुङ | जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र मेरि स्टोप सेन्टर नेपालको सहयोगमा दुईदिने निशुल्क स्थायि परिवार नियोजन शिविर आज देखि बुर्तिबाङमा सुरु भएको छ...