भूमीराज शर्मा
पल्लाघरे साहुको छोरा बोर्डिंग पढ़न जान्छ ।
बोर्डिंगमा अंग्रेजी पढ़छ मीठो खाजा खान्छ ।। म त हजुर गरीबको छोरो स्कूल सरकारी । एक छाक खान पाउनु छैन...