चैत २८, पोखरा । नयाँबर्षको अवसरमा घान्द्रुकमा मेला लाग्ने भएको छ । रोधीं क्लबले स्थापनको आठौँ वार्षिकोत्सवको अवसर पारेर पर्यटकीय गाऊँ घान्द्रुकमा मेलाको आयोजना गरेको हो । बैशाख १ गतेदेखि...