पौष ७ देखि पर्वतमा ‘प्रथम धौलागिरी चलचित्र महोत्सव’!
मङ्सिर २८, काठमाडौँ | पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने भएको छ। अहुरी इन्टरटेन्मेन्ट प्रा.लि. किर्तिपुर काठमाडौँ र विभिन्न कलासँग जोडिएका संघ संस्थाहरुको सहकार्यमा कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष...