गाई काटेर खाएको आरोपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत पर्वतले जेल चलानको फैसला सुनाएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका–२ भोक्सिङका विजय नेपाली अदालतको आदेशअनुसार जेल...