रेशमराज रोकाया | भदौ २०, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई पर्यटन र व्यापारिक केन्द्रको रुपमा विकास गर्नको लागि व्यापार मेला सुरु भएको छ ।
भदौ १८ देखी २० गते सम्म...