कात्तिक २८, हुम्ला । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा स्याउ खेती, तरकारीखेती, बङ्गुरपालन लगायत दश कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार बापत प्रतिव्यक्ति नगद रु दश हजार र प्रमाणपत्र वितरण गरिएको छ...