कालिकोटमा स्वास्थ्य र शिक्षाको अवस्था: “पढायो पढायो पाठ सोह्र दुना आठ” (फोटोफिचर)
दलसिंह गिरी/चैत १३, कालिकोट । जिल्लाभर प्रभाह भैरहेको स्वास्थ्य सेवा पछिल्लो चरण प्रभावकारी हुदै आएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गर्दै आएपनि ग्रामिण भेगका अधिकांश स्वास्थ्य संस्थाहरुमा दाबी गरे अनुसारको...