देशको समग्र विकासमा पैरवी गर्न नेपाली सेना र पत्रकारहरु विच भेटघाट
दलसिंह गिरी | भदौ ९, कालिकोट | देशको रक्षा तथा समाज सुदृढिकरणमा नेपाली सेना र पत्रकारले खेल्नपर्ने भूमिकाबारे छलफल गर्न नेपाली सेना र पत्रकारहरु विच परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको...